त्रिधार्मिक धाम खोटाङको हलेसीमा दर्शनार्थीको भीड — OSNepal

त्रिधार्मिक धाम खोटाङको हलेसीमा दर्शनार्थीको भीड

LC (KTM) April 10, 2022 0

खोटाङ-विश्वप्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलेसीमा रामनवमीको अवसर पारेर लगाइएको मेलामा पूजाआजा गर्न आएका दर्शनार्थी तथा भक्तजनको भीड । पन्ध्र दिनसम्म लाग्ने रामनवमी मेलामा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायतका दर्शनार्थी तथा भक्तजनको समेत उपस्थिति रहेको छ । तस्वीर ः केदार मगर, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर