विदेशबाट फर्किएर व्यावसायिक गाईभैसी पालन — OSNepal

विदेशबाट फर्किएर व्यावसायिक गाईभैसी पालन

LC (KTM) April 10, 2022 0

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका कृष्णप्रसाद शर्माले गर्नुभएको व्यावसायिक पशुपालन । शर्माले विदेशबाट फर्किएर व्यावसायिक गाईभैसी पालेर दूध उत्पादन गर्दै आउनुभएको छ । तस्वीर ः सन्तोष गौतम÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर