चैते दशैँ मेलामा दारको ठेकीको व्यापार — OSNepal

चैते दशैँ मेलामा दारको ठेकीको व्यापार

LC (KTM) April 09, 2022 0

चैते दशैँ मेलाका अवसरमा बागलुङ कालिका भगवती मन्दिर परिसरमा दारको ठेकी बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका अमलाचौरका व्यापारी पूर्ण चुदारा र टीका चुदारा । पहिलाको तुलनामा पछिल्लो समय ठेकीको व्यापार कम हुने गरेको चुदारा बताउँछन् । ः खेमराज गौतम÷रासस

प्रलेस अध्यक्षमा मधुसूदन- प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन हुनुभएको छ । सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ ।निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गर्नुभयो भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर