काठमाडौं २५ चैत । सरकारले बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकको निणर्य सार्वजनिक भएको छ ।
सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारका निणर्य सार्वजनिक गरेका हुन् ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले २३ निणर्य गरेको छ । तर २३ निणर्यमा हप्ताको दुई दिन विदा दिने निणर्य भने परेका छैन ।