यस्तो पत्र लेख्दै सभामुख सापकोटाले बोलाए प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुलाई संसद भवनमा — OSNepal

यस्तो पत्र लेख्दै सभामुख सापकोटाले बोलाए प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुलाई संसद भवनमा

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्नसंघीय संसदमा प्रतिनिधित्व गर्ने , राजनीतिक दलका प्रमुख । पुर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन् ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई लगायतका पुर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु रहेका छन् ।

जेठ २८ गते नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे आउन सभामुख सापकोटाले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी निमन्त्रणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर