काठमाडौं २४ चैत । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री समेत रहेका गोकुल बाँस्कोटाले पाँच दलीय गठवन्धन केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र भउको बताएका छन् ।
नीती,योजना,कार्यक्रम,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह गठवन्धन भएको बताएका छन् ।
उनले भनेका छन्, ‘यो गठबन्धन भनेको के रैछ भनेर सोच्दा-जम्मा जम्मीमा नीती,योजना,कार्यक्रम,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र रहेछ।
झण्डा विनाका लिसाहरुको विलुप्तीकरणको सुखद सुरुवात देशले चाहेकै बताएका उनले गठवन्धन आवश्यक नभएको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् , ‘यो गठबन्धन भनेको के रैछ भनेर सोच्दा -जम्मा जम्मीमा नीती,योजना,कार्यक्रम,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र रहेछ।झण्डा विनाका लिसाहरुको विलुप्तीकरणको सुखद सुरुवात देशले चाहेकै कुरा हो।’
यो गठबन्धन भनेको के रैछ भनेर सोच्दा -जम्मा जम्मीमा नीती,योजना,कार्यक्रम,विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समुह मात्र रहेछ।झण्डा विनाका लिसाहरुको विलुप्तीकरणको सुखद सुरुवात देशले चाहेकै कुरा हो।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 6, 2022