मोरङ, २६ जेठ-विराटनगर महानगरपालिका(८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चो रीको धनमाल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका(८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गएराति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चो री भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त धनमाल अनिल कुमारको घरमा फेला पारी उनलाई पक्रा उ गरेको हो ।
उनी उपर चोरी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।