खुशीको खबर : काठमाडौं उपत्यकामा ह्वात्तै घटे कोरोना संक्रमित, जान्नुहोस कहा कति थपिए — OSNepal

खुशीको खबर : काठमाडौं उपत्यकामा ह्वात्तै घटे कोरोना संक्रमित, जान्नुहोस कहा कति थपिए

LC (KTM) June 09, 2021 0

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना संक्रमण भएको छ । १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अबधिमा ५७६८ जनाले कोरोना जितेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृ त्यु भएको छ । हिजाको तुलनामा आज भने मृत्युदर घटेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर