काठमाडौं २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
बुधबार बिहान पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा गएका अध्यक्ष ठाकुरको स्वास्थ्य अचानक अस्वस्थ भएपनि उनलाई भैरहवास्थित भीम अस्पताल थियो ।
उनलाई त्यहाँ निमोनिया र अक्सिजन लेभल कम देखिएको चिकित्सकले काठमाडौ रिफर गरेका हुन् । ठाकुर मुटुका विरामी हुन् ।