काठमाडौं २३ चैत । यही वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनको लागि महानगरिय प्रहरी परिसद काठमाडौंले म्यादी प्रहरीको छनोट प्रक्रिया सम्पन्न गरेको छ ।
आज बुधरबार एक सुचना जारी गर्दै महानगरिय प्रहरी परिसदले उम्मेदवाहरुको अन्तवार्ता परिक्षामा उतिर्ण भएका मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको नतिजा प्रकाशितले गरेको जनाएको छ ।
परिषद्ले उर्तीर्ण सबैलाई चैत २५ गते शुक्रबार दिउँसो साढे १ बजे किर्तिपुरथित ल्याबोरेटरी सेकेण्डरी हाईस्कुलमा तोकिएको मितिभन्दा अघि नै उपस्थित हुन आग्रह गरेको छ ।
काठमाडौंबाट ४ हजार ७ सय ५१ जना म्यादी प्रहरी छानिएका छन्