संसारकै यो अनौठो ठाउँ, जहाँ पछिल्लो १० वर्षदेखि छोरीमात्र जन्मिएका छन् — OSNepal

संसारकै यो अनौठो ठाउँ, जहाँ पछिल्लो १० वर्षदेखि छोरीमात्र जन्मिएका छन्

LC (KTM) June 09, 2021 0

काठमाडौँ । संसािरकै एउटा अनौठो स्थान छ जहाँ विगत १० वर्षदेखि छोरी मात्रै जन्मिएका छन् । यो अनौठो स्थान हो पोल्याण्डको मिजेस्के ओद्रजेनस्की गाँउ । जहाँ पछिल्लो एक दशकयता छोरी मात्रै जन्मिएका छन् । जहाँ छोरा जन्माउन खोज्नेहरु विगत १० वर्षदेखि असफल बनदै गइरहेका छन् । १० बर्षदेखि छोरा नजन्मिएको यस गाउँमा मेयरले कसैको घरमा छोरा जन्मिएमा उपहार दिने बताइएको छ ।

जुन गाउँमा करिब ३ सय मानिको बसोबास छ । यस गाउँका बारेमा जानेपछि वैज्ञानिकले समेत बुझ्ने प्रयास गरेका छन् । साथै मिडियाले समेत यसबारेमा चासो दिँदै आएर बेला बेलामा रिर्पोटिगं गरिरहेको भएता पनि अहिलेसम्म वैज्ञानिक तथ्य भने बाहिर आउन सकेको छैन । किन यस्तो भयो भन्ने विषयमा वैज्ञानिकहरुको टोलीले गहन अनुसन्धान गरिरहेको मिडिया रिर्पोटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर