संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ : मन्त्री पोखरेल — OSNepal

संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ : मन्त्री पोखरेल

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको बहुमत स्वतः बदरभागी हुने बताएका छन् । मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

संसद विघटन विरुद्ध चौथर्फी आलोचना र अदालतमा सुनुवाई भइँरहदा प्रधानमन्त्री ओलीको रक्षा गर्दै संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनु नै पर्ने हो भनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर