एमालेले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा — OSNepal

एमालेले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा

LC (KTM) March 30, 2022 0

काठमाडौं १६ चैत । नेकपा एमालेले लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको राजीनामा र ठेक्का प्रक्रिया रद्द गरेर मात्रै सरकारको कुनियत हट्न भन्दै एमालेले राजीनामा माग गरेको हो ।

संसदीय संसदीय दलका उपनेता बैजनाथ चौधरीले ‘ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी ने भएको ठहर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर