भक्तपुर,- दुई अर्ब भन्दा बढीको लगानीमा भक्तपुरमा ५० रोपनी क्षेत्रफलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सूर्यविनायकमा सञ्चालनमा ल्याएको सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजारबारे मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै । तस्वीर ः रमेश गिरी, रासस