काठमाडौ-कागति स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वस्थ्यका लागि लाभप्रदक चीज हो। कागति खाना सग निचारेर खादा यसको स्वाद निकै नै मिठो हुन्छ । यसलाई गर्मी मौसममा पानिमा निचारेर पानि पिउदा स्वास्थमा निकै फाइदा मिल्छ ।
यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइनुका साथै भिटामिन, मिनरल्स, प्रोटिन तथा कार्बोहाइड्रेस् जस्ता तत्व पाइन्छ । गतिको रसलाई पानीमा राखेर सेवन गर्नाले शरीरमा पाचन क्रियालाई सन्तुलित बनाउनुका साथै एसिडिटी सम्बन्धीकागति पानी पिउनाले मृर्गौलाको पत्थरी हुनबाट रोक्नुका साथै पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
यसको सेवनले मधुमेह रोगीका लागि फाइदा हुनुका साथै शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ ।कागति पानीको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मानसिक तनाव तथा डिप्रेशन सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।