खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप दुर्घटना,मिलन र सीताले घटनास्थलमै ज्यान गुमाए, गहिरो शोकमा डुब्यो गाउँ — OSNepal

खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप दुर्घटना,मिलन र सीताले घटनास्थलमै ज्यान गुमाए, गहिरो शोकमा डुब्यो गाउँ

LC (KTM) June 08, 2021 0

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।

थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर