निषेधाज्ञामा स्टेचरमा बिरामी बोकेर उपचारका लागि अस्पताल लगिँदै — OSNepal

निषेधाज्ञामा स्टेचरमा बिरामी बोकेर उपचारका लागि अस्पताल लगिँदै

LC (KTM) June 08, 2021 0

जाजरकोट, २५ जेठ – कुशे गाउँपालिकाबाट उपचारका लागि स्टेचरमा बिरामी बोकेर जिल्ला अस्पताल ल्याइँदै । कुशे गाउँपालिकामा स्वास्थ्य संस्था भएपनि डाक्टर नहुँदा बिरामी सदरमुकाम नजिकै अस्पतालमा ल्याएर उपचार गरिन्छ । तस्बिरः हेमन्त केसी÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर