आज चर्चित नायिका शिल्पा शेट्टीको जन्मदिन, लागिन् ४६ वर्षमा, खोलीन् सुन्दरताको राज — OSNepal

आज चर्चित नायिका शिल्पा शेट्टीको जन्मदिन, लागिन् ४६ वर्षमा, खोलीन् सुन्दरताको राज

LC (KTM) June 08, 2021 0

काठमाडौं । बलिउड सुन्दरी नायिका शिल्पा शेट्टी आजबाट ४६ वर्षमा लागेकी छिन् । ८ जुन, १९७५ मा मंगलौरमा जन्मिएकी यि सुन्दरलाई बिहानैदेखि आफन्त, शुभचिन्तक तथा फ्यानहरुले शुभकामनाको वर्षा गराइरहेका छन् ।

उनलाई शुभकामना दिनेहरुले जुनी जुनीसम्म यस्तै सुन्दर र स्वस्थ रहेको देख्न पाउँ भन्ने कामना गरेका छन् । ८ जुन, १९७५ मा मंगलौरमा जन्मिएकी यि सुन्दरीले आफ्नो पढाई मुम्बईबाट पूरा गरेकी हुन् । अभिनयसँगै आफ्नो उत्कृष्ट नृत्यका लागि चर्चित शिल्पा कराँतेकी ब्ल्याक बेल्ट पनि हुन् ।

शाहरुख खानको फिल्म बाजिगरमार्फत उनले बलिउड डेब्यु गरेकी शिल्पा ४६ वर्षमा पनि २० वर्षकी देखिनुको राज हो उनको फिटनेस । फिल्ममा आउनुअघि शिल्पा मोडलिङ जमेकी यि सुन्दरी अहिले योगा सिक्ने र सिकाउने काममा पनि उत्तिकै ब्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर