काठमाडौं १० चैत । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा . बाबुराम भट्टराईले चुनावको मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद भएको बताएका छन् ।
दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्तिरसमूहको संगठित अभिब्यक्ति भएकोले यसलाई सबै मिलेर रोक्न नेता भट्टराईले आग्रह गरेका छन् ।
‘विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसंग एकताबद्ध हुनु वा नयॉ दल गठन गर्नु स्वाभाविक हो तर चुनावको मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद हो ‘ भट्टराईले भने ।
उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्तिरसमूहको संगठित अभिब्यक्ति हो।त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसंग एकताबद्ध हुनु वा नयॉ दल गठन गर्नु स्वाभाविक हो।तर चुनावको मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद हो१यसलाई सबैले रोकौं’!
‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्तिरसमूहको संगठित अभिब्यक्ति हो।त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसंग एकताबद्ध हुनु वा नयॉ दल गठन गर्नु स्वाभाविक हो।तर चुनावको मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद हो१यसलाई सबैले रोकौं! ‘