काठमाडौं १० चैत । पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबु राम भट्टराईले कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार भएको बताएका छन् ।
नेपाली राजनीतिको दुइ हैन तीन धार हुने बताएका नेता भट्टराईले भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धारको भु्रण जसपा भएको बताएका छन् ।
कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार भएको उनले कम्युनिष्ट कांग्रेस र समावेसी लोकतान्त्रिक धार गरी तिन धार नेपाली राजनीतिमा भएको बताएका छन् ।
‘नेपाली राजनीतिको दुइ हैन तीन धार हुनेछ है!कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ।कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ। ‘ उनले अघि भनेका छन् , ‘अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धार हो१जसपा त्यसको भ्रूण हो!’
‘नेपाली राजनीतिको दुइ हैन तीन धार हुनेछ है1कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ।कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ।अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धार हो१जसपा त्यसको भ्रूण हो!’