सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक सुरु — OSNepal

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक सुरु

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी ओली र माधव नेपाल सुमहका दुवै पक्षमा प्रदेशसभा सांसदहरु सहभागी भएको बुझिएको छ ।

आज मंगलबार प्रदेश सरकार त्रिलोचन भट्टले विश्वासको मत लिने भएका कारण मत पक्ष या विपक्ष केमा हाल्ने विषयमा छलफल सुरु भएको छ तथापी विशेष स्रोतका अनुसार नेपाल समुहले मुख्यमन्त्री भट्टलाई मत दिने भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर