बौद्धमा फेला पर्यो बोराभित्र शव — OSNepal

बौद्धमा फेला पर्यो बोराभित्र शव

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । काठमाडौँस्थित बौद्धमा बोराभित्र राखिएको अवस्थामा शव पेला परेको छ । आज मंगलबार बिहान स्थानीयवासीले प्रहरीलाई खवर गरी यसको जनाकारी गराएको हुन् ।

घटनास्थल पुगेको प्रहरीको प्रारम्भिक अनुशन्धान अनुसार हत्या गरी कसैले बोरोभित्र हालि फालिएको हुन सक्ने बताएको छ । टाउनप्लानिङ स्थित नयाँ बस्तीमा शव फेला परेको हो । घटनाको थप विवरण भने आउँन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर