अध्यक्ष प्रचण्डको प्रशिक्षण सुन्न २ हजार सम्म शुल्क — OSNepal

अध्यक्ष प्रचण्डको प्रशिक्षण सुन्न २ हजार सम्म शुल्क

LC (KTM) March 22, 2022 0

काठमाडौं ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशिक्षण कार्यक्रम लिन कार्यकर्ताले २ सय देखि २ हजार सम्म शुल्क तिरेका छन् ।

स्थानीय तह निर्वाचनको लागि प्रशिक्षण दिन जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरेको मधेस प्रदेशस्तरीय कार्यक्रममा कार्यकर्ताले यति धेरै रकम तिरेका हुन् ।

२ हजार सम्म शल्क लिने कार्यक्रम भने लथालिङ देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर