अन्तिम समयमा आएर स्थगित भो मन्त्रिपरिषद्को बैठक — OSNepal

अन्तिम समयमा आएर स्थगित भो मन्त्रिपरिषद्को बैठक

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । भचुअल माध्यबाट गरिने बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने भएको थियो ।

सरकारमा जनता समाजवादी पार्टी सहभागी भएपछि बस्न लागेको पहिलो मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । बैठक स्थगित हुनुको कारणबारे भने कुनै जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर