रातो कलरको सारीमा यति सुन्दर देखिईन् बलिउडकी सुन्दरी माधुरी दीक्षित , लेहेंगा पछि यो सारीको मुल्य नै यति महंगो — OSNepal

रातो कलरको सारीमा यति सुन्दर देखिईन् बलिउडकी सुन्दरी माधुरी दीक्षित , लेहेंगा पछि यो सारीको मुल्य नै यति महंगो

LC (KTM) June 07, 2021 0

बलिउडमा एकसे एक सुन्दरीहरु रहेका छन् । त्यसमध्ये अहिले पनि उत्तिकै सुन्दर र सबैको मनमा बस्न सफल अभिनेत्री माधुरी दीक्षित हुन् । उनी अहिले आफ्नो स्टाइल र फेशनलाई लिएर एकदमै चर्चामा रहेकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा उनले लगाएका पहिरनले खुब चर्चा पाएका छन् । उनले पछिल्लो पटक लगाएका पहिरन निक्कै मुल्यवान समेत रहेका छन् । उनले अहिले इन्ष्टाग्राममा फोटो शेयर गरेकी छिन् जसमा उनलाई एकदमै सुन्दर देखिएको छ ।

उक्त सारीको मुल्य २४ हजार रुपैयाको रहेको छ । उनको यो फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यसअघि उनले लगाएको लेहंगाको खुब चर्चा भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर