दिदीलाई जलाएरै ज्या न लिएका हुन भन्दै पार्वतीका भाई भिडियामा — OSNepal

दिदीलाई जलाएरै ज्या न लिएका हुन भन्दै पार्वतीका भाई भिडियामा

LC (KTM) June 07, 2021 0

चितवन- चितवन भरतपुर ६ की पार्वती भट्टराईको मृत्यु प्रकरणले अहिले सामाजिक संजाल तातेको छ । आफ्नी सासुको क्रिया बसिरहेकी पार्वतीको जलेर मृ त्यु भएपछि घटना बाहिर आएको हो । ६७ बर्षकी पार्वती मानसि क रो गी रहेको परिवारले जनाएको छ तर क्रिया बसेकै घरमा यति ठूलो घटना हुँदा पनि परिवारले थाहा नपाउनु त्यसले संका उत्पन्न भएको उनका भाई बताउँछन् ।

शरिर करीब ८० प्रतिशत जलेको थियो जेष्ठ १८ गते उपचारकै क्रममा उनको मृ त्यु भएको हो । घटनाबारे बुझ्न पुण्य गौतम पनि त्यहा पुगेका थिए । उनले पनि घटनाको बास्तबिकता पत्ता लगाउन आग्रह गरेका छन् । पार्वतीको घटनालाई जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ । हेर्नुहोस् स्थलगत रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर