आखिर किन रातभर भिडियो कल अन गरेर सुत्छिन् चर्चित अभिनेत्री श्वेता तिवारी ? — OSNepal

आखिर किन रातभर भिडियो कल अन गरेर सुत्छिन् चर्चित अभिनेत्री श्वेता तिवारी ?

LC (KTM) June 07, 2021 0

काठमाडौं। ‘कसौटी जिन्दगी की’बाट ठूलो चर्चा पाएकी भारतीय चर्चित नायिका श्वेता तिवारीको अहिले पनि बेला बेलामा चर्चा हुने गरेको छ ।

हाल सुटिगंका क्रममा केपटाउनमा रहेकी यि सुन्दरीले ‘रातमा हामी भिडियो कल अन गरेर सुत्ने गरेको रहस्य खोलीन् । टेलिभिजन शो ‘खतरों के खिलाडी’ को सुटिङका लागि त्यहाँ गएकी यि चचिृत अभिनेत्रीले आफ्ना दुई सन्तान पलक र रेयांशबाट केही समयका लागि तटाढा भएको समयमा ‘रातमा हामी भिडियो कल अन गरेर सुत्ने गरेको रहस्य खोलेकी हुन् ।

भारतीय मिडियासँगको कुराकानीका क्रममा उनले उनले आफूले हरेक स्टन्ट गर्नुभन्दा पहिले र गरिसकेपछि छोरीसँग कुरा गर्ने बताइन् । कुराकानीका क्रममा उनले खतरों के खिलाडी पनि श्वेताले फेरि फिक्सन विधाका शोमा काम गर्ने योजना रहेको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर