सामाजिक सञ्जालमा उच्चपदस्थ व्यक्तिका तस्वीरहरू बिगार्नेलाई साइबर ब्युरोले दियो यस्तो चेतावनी — OSNepal

सामाजिक सञ्जालमा उच्चपदस्थ व्यक्तिका तस्वीरहरू बिगार्नेलाई साइबर ब्युरोले दियो यस्तो चेतावनी

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने उद्देश्यले त्यस्ता सामग्री प्रसारण र प्रकाहन गरेको पाइएको हँुदा यस्तो कार्य नगर्न र नगराउन आग्रह गरेको छ ।

आज सोमबार ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालद्धारा जारी विज्ञप्तमिा यस्तो कार्य गरिएको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारवाही हुने बताइएको छ ।

उच्चपदस्थ व्यक्तिका तस्वीरहरू फोटोशपमार्फत बिगारेर घृणा र द्वैष फैलाउने कार्य भएको हुँदा ब्युरोले कारवाहीको चेतावनी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर