काम चलाउन सरकारले गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरित भएको भन्दै तत्काल बदर गर्न सर्वोच्चमा रिट — OSNepal

काम चलाउन सरकारले गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरित भएको भन्दै तत्काल बदर गर्न सर्वोच्चमा रिट

LC (KTM) June 07, 2021 0

काठमाडौं २४ जेठ । काम चलाउन सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले मक चलाउन सरकारले गरेको मन्त्रिपरिषद्को निणर्य संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

शुक्रबार मात्र ओलीले जनता समाजवादी पार्टीसँग सहकार्य गरि जसपालाई ८ मन्त्रालय र नेकपा एमालेका २ जनालाई मन्त्रालय दिई मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर