यस्तो खबर पाउँदा साथ टाप कसेर गएको प्रहरीले गोंगबु फ्रिदाको घरबाट सरितासहति १० जना पुरुषलाई यस्तो अबस्थामा समात्न सफल भयो ! — OSNepal

यस्तो खबर पाउँदा साथ टाप कसेर गएको प्रहरीले गोंगबु फ्रिदाको घरबाट सरितासहति १० जना पुरुषलाई यस्तो अबस्थामा समात्न सफल भयो !

LC (KTM) June 07, 2021 0

काठमाडौं, २४ जेठ(काठमाडौं महानगरपालिका९२६ गोंगबुचोक डेरा गरी बस्ने फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा काभ्रे साँगा घर भई हाल काठमाडौं कलंकी बस्ने ४५ वर्षीया सरिता जोशी लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

फ्रिदा जोशीको कोठामा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी प क्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर