ओलीले बोलाए साँझ मन्त्रीपरिषद्को बैठक — OSNepal

ओलीले बोलाए साँझ मन्त्रीपरिषद्को बैठक

LC (KTM) June 07, 2021 0

काठमाडौं २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बैठक साँझ ५ बजे बस्ने भएको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका ८ जना र एमालेको तर्फबाट २ जनालाई मन्त्री नियुक्ति गरेपछि नयाँ मन्त्रीलाई निर्देशन तथा केहि निणर्य लिन बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

साथै रिक्त रहेका सात मन्त्रालयमा पनि मन्त्री नियुक्ति गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर