पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेको संर्घषको कथाले सबैको मन रुवाउँछ, हात गुमाएपछि पतिले पनि साथ छाडे, हेर्नुहोस् भिडियो — OSNepal

पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेको संर्घषको कथाले सबैको मन रुवाउँछ, हात गुमाएपछि पतिले पनि साथ छाडे, हेर्नुहोस् भिडियो

LC (KTM) June 07, 2021 0

टिकटकमा भाइरल मेघा घिमिरे भन्छिन्, “हात नभए पनि केही हुँदैन”
३ घण्टा पहिले
विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन्।

पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी घिमिरे टिकटकबाट अरू मानिसहरूले दिने मायाले आफ्नो आत्मबल बढेको बताउँछिन्।

उनी भन्छिन्, “भिडिओ हेरेर कसैको मेरो हिम्मत बढेको छ भन्नुहुन्छ, मलाई एकदम खुसी लाग्छ।”

पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेको संर्घषको कथाले सबैको मन रुवाउँछ, हात गुमाएपछि पतिले पनि साथ छाडे, हेर्नुहोस् भिडियो बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर