जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसदमा पेश — OSNepal

जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसदमा पेश

LC (KTM) March 13, 2022 0

काठमाडौं २९ फागुन । आज बसेको संसद बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव पेश भएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।

गत फागुन १ गते ९५ सांसदहरुको समर्थनमा जबराविरूद्ध महाअभियोग प्रस्ताव संसदमा पशे भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर