भीम रावलको प्रश्न: जनआवाज दमन गर्नखोज्नेहरू चुनावमा फरक दल र विचारको वकालत गर्छन कि निर्दलको ? — OSNepal

भीम रावलको प्रश्न: जनआवाज दमन गर्नखोज्नेहरू चुनावमा फरक दल र विचारको वकालत गर्छन कि निर्दलको ?

LC (KTM) March 10, 2022 0

काठमाडौं २६ फागुन । नेकपा एमालेका सांसद भीम रावलले नेपालको स्वाधीनता र हित विपरीतका प्रावधान एमसीसी सम्झौतामा रहेको तथ्य सरकारको ‘व्याख्यात्मक घोषणा’ र एमसीसीलाई पठाएको प्रश्नावलीबाट स्पष्ट हुने बताएका छन् ।

नेता रावलले यसबारे वहस गर्दा जनता विभाजन हुने तर्क गरी जनआवाज दमन गर्न खोज्नेहरू चुनाउमा फरक दल र विचारको वकालत गर्छन कि निर्दलकोरु भन्दै प्रश्न समेत गरेका छन् ।

नेता रावलले सामाजिक सञ्जाल मार्फत भनेका छन्, यसबारे वहस गर्दा जनता विभाजन हुने तर्क गरी जनआवाज दमन गर्नखोज्नेहरू चुनाउमा फरक दल र विचारको वकालत गर्छन कि निर्दलकोरु या विचार शून्य ?

नेता रावलले भनेका छन्, नेपालको स्वाधीनता र हित विपरीतका प्रावधान एमसीसी सम्झौतामा रहेको तथ्य सरकारको ‘व्याख्यात्मक घोषणा’र एमसीसीलाई पठाएको प्रश्नावलीबाट स्पष्ट हुन्छ । यसबारे वहस गर्दा जनता विभाजन हुने तर्क गरी जनआवाज दमन गर्नखोज्नेहरू चुनाउमा फरक दल र विचारको वकालत गर्छन कि निर्दलको ? या विचार शून्य ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर