ओलीले जारी गरेको ६ बुँदे प्रस्तावमाथि छलफल गर्न नेपाल समुहको स्थायी कमिटिको बैठक बस्दै — OSNepal

ओलीले जारी गरेको ६ बुँदे प्रस्तावमाथि छलफल गर्न नेपाल समुहको स्थायी कमिटिको बैठक बस्दै

LC (KTM) June 07, 2021 0

काठमाडौा २४ जेठ । नेकपा एमालेबाट निष्काशित माधव नेपाल समुहले स्थायी कमिटिको बैठक बोलाएका छन् । हिजो साँझ प्रधानमन्त्री केपी ओलीले पार्टी एकताको लागि जारी गरेको ६ बुँदे प्रस्तावमाथि छलफल गर्न नेपाल समुहले आज स्थायी कमिटिको बैठक बोलाएको हो ।

बैठक अहिले ११ बजे बस्ने भएको छ । ओलीले जारी गरेको वक्तव्यमा पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन आफू तयार भएको बताएका
थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर