खाने तेलमा कृत्रिम अभाव सिर्जना गरेर भारततर्फ निकासी भएपछि तेल निर्यात रोक्न सरकारले थाल्यो छलफल — OSNepal

खाने तेलमा कृत्रिम अभाव सिर्जना गरेर भारततर्फ निकासी भएपछि तेल निर्यात रोक्न सरकारले थाल्यो छलफल

LC (KTM) March 09, 2022 0

काठमाडौं २५ फागुन । नेपालमा खाने तेलमा कृत्रिम अभाव सिर्जना गरेर भारततर्फ निकासी भएपछि तेल निर्यात रोक्न सरकारले छलफल सुरु गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको जानकारी अनुसार खाने तेलको निर्यात रोक्नेबारे कुराकानी भइरहेको जनाएको छ ।

स्वदेशको खपतभन्दा पनि उच्च मात्रामा नेपालमा तेल आयात भए पनि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेर भारततर्फ निकासी बढाएपछि मन्त्रालयले निर्यात रोक्न छलफल सुरु गरेको हो ।

व्यवसायीले बजारमा तेलको कृत्रिम अभाव सिर्जना गरेर मुल्य वृद्धिको अवस्था र्सिजना गरेपछि सरकारलmे निर्यात रोकेर आपुर्ति बढाउन छलफल सुर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर