काठमाडौं २५ फागुन । नेकपा एमालेकी नेत्रृ तथा पुर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले युक्रेनको युद्धमा नाममा
खाध्य पदार्थमा महंगी बढिरहेको भन्दै आक्रोश पोखेकी छन् । युक्रेन युद्धको नाम बढिरहेको महंगी तत्काल सरकारले नियन्त्रण गर्नु पर्ने भन्दै सत्ता गठवन्धन सरकारलाई नेत्रृ ओलीले कडा चुनौती दिएकी छन् ।
सरकार सत्ताका निम्ति मात्र हैन जनताका निम्ति पनि हुनुपर्छ लुटको अन्त्य गर ।उनले भनिन् । सामाजिक सञ्जाल मार्फत वलीले यस्तो बताएकी हुन् ।
‘युक्रेन युद्धको नाममा खाध्य पदार्थमा जुन महंगी बढिरहेको छ यसको तुरुन्त नियन्त्रण गर । सरकार सत्ताका निम्ति मात्र हैन जनताका निम्ति पनि हुनुपर्छ लुटको अन्त्य गर ।’
वलीको टुवीट् : युक्रेन युद्धको नाममा खाध्य पदार्थमा जुन महंगी बढिरहेको छ यसको तुरुन्त नियन्त्रण गर । सरकार सत्ताका निम्ति मात्र हैन जनताका निम्ति पनि हुनुपर्छ लुटको अन्त्य गर ।
युक्रेन युद्धको नाममा खाध्य पदार्थमा जुन महंगी बढिरहेको छ यसको तुरुन्त नियन्त्रण गर । सरकार सत्ताका निम्ति मात्र हैन जनताका निम्ति पनि हुनुपर्छ लुटको अन्त्य गर ।
— Komal Oli (@OliKomal) March 8, 2022