माओवादी केन्द्रमा थपिए ९७ जना केन्द्रीय सदस्य , विद्यार्थी नेता रमेश मल्लसहित पर्यो पञ्चा सिंहको नाम पनि (सुचिसहित) — OSNepal

माओवादी केन्द्रमा थपिए ९७ जना केन्द्रीय सदस्य , विद्यार्थी नेता रमेश मल्लसहित पर्यो पञ्चा सिंहको नाम पनि (सुचिसहित)

LC (KTM) March 07, 2022 0

काठमाडौं २३ फागुन । नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रिय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य थप गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकबाट खुला तर्फ ५५ र समानुपातिक तर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरेको हो । अनुपम फुडल्याण्डमा पार्टीको जारी बैठकले ९७ जना केन्द्रीय सदस्य थतप गरेको छ ।

यस अघि २४७ जना मात्र केन्द्रीय समिति सदस्य चयन भएका थिए । अब थपिएकासँगै माअ‍ोवादी केन्द्रको केन्द्रीय सदस्य संख्या ३४४ पुगेको छ ।

थपिएका केन्द्रिय सदस्यमा शकर दुलाल बागमति, ठाकुर विक लुम्बिनी, टेकवहादुर मिजार बागमति, रणेन्द्र बराइली बागमति, कर्णवहादुर विक सुदुरपश्चिम, रामलाल विक कर्णाली, अनिता परियार प्रदेश १, सपना परियार प्रदेश १, अतर हुँसेन लुम्बिनी, रजि हैदर मधेस, कोहिद अन्सारी मधेस, इश्रार खान लुम्बिनी, शेख चाँद तारा मधेसबाट रहेका छन् ।

यसैगरी, सूर्यनाथ यादव मधेस, अशोक जैसवाल मधेस, सत्यनारायण भगत मधेस, रामसिंह यादव मधेस, शिवराम यादव मधेस, निशा साह मधेस, इन्धु शर्मा मधेस, तारा महतो मधेसका रहेका छन् ।

भवानी थापा, मधेस, कञ्चन खनाल बागमती, गंगा दाहाल बागमती, कमल नहकी गण्डकी, करुणा बस्नेत प्रदेश १, सीता आचार्य लुम्बिनी, देवेन्द्र श्रेष्ठ बागमती, क्षेत्रबहादुर श्रेष्ठ मधेस, कुशल लिम्बु प्रदेश १, दीप श्रेष्ठ बागमती, धनबहादुर मास्की तुम्बिनी, दीनेश महर्जन बागमती, राजकाजी महर्जन बागमती, रज्जित तामाङ, सत्य नारायण शेरचन गण्डकी, भीम कुमारी बाइला लुम्बिनी, पार्वती पुन, धन कुमारी रोका, दिलमाया रोका गण्डकी, दुग राई प्रदेश १, सिर्जना तरामु लम्बिनी , विजय महतो मधेस, जीवन आचार्य प्रदेश १, बाबुराम गौतम प्रदेश १, सूर्यमान दोड बागमती ।

इन्द्र गोतामे बागमती, पारसमणि बागमति , शैलेन्द्र घिमिरे गण्डकी, कपिल लामा, गण्डकी, गोविन्द पौडेल गण्डकी, दीपक कोइराना गण्डकी, कमल चुडाली लुम्बिनी, नारायण अधिकारी लुम्बिनी, गगन खडका कर्णाली, मंगल बहादुर शाही कर्णाली, कर्णबहादुर बस्नेत कर्णाली, झपट साउद सदूरपश्चिम, शिव सिंह ओली सुदूरपिश्चम रत्न ढकाल बागमती, नरेन्द्र न्यौपाने लुम्बिनी, सनतोष विष्ट, गैहभौगोलिक, लिकराज भण्डारी गैरभौगोलिक, सुरेन्द्र बस्नेत गैरभौगोलिक, दीपक देवकोटा गैरभौगोलिक , उत्तम अधिकारी गैरभौगोलिक, विजय गौतम गैरभौगोलिक ।

प्रकाश विकल्प गैरभौगोलिक, विमल अधिकारी गैरभौगोलिक, डा भरत लामिछाने गैरभौगोलिक, विष्णु सापकोटा गैरभौगोलिक, हरि ज्ञवाली सुदूरपश्चिम टेकेन्द्र भट्ट सुदूरपश्चिम, गोपाल शर्मा कपणाली, खोप बहादुर कणेल गण्डकी, भलक सिंह दमाली प्रदेश १, डीपी ढकाल बागमती , काली बहादुर मगर, सुनिता गौतम बागमती, सावित्री बुढाथोकी मधेस, सरस्वती न्यौपाने लुम्बिनी, अमृता नेपाल बागमती, कृष्णा केसी लुम्बिनी र रामनारायण बिडारी बागमती।

साथै रुबी कर्ण मधेस, सुनिता महतो मधेस, दुलारी हरिजनको ठाँउमा अनिता अरिजन, सोनिया यादव लुम्बिनी, भेषकुमारी रावत प्रदेश १बाट रहेका छन् ।

थपिने केन्द्रीय सदस्यमा विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रन्जित तामाङ रहेका छन् । भने अन्य तिलक भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा, पन्चा सिंह, उत्तम अधिकारीलगायत नेताहरुको नाम केन्द्रीय कमिटीमा थप गर्ने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर