बाँकेका अस्पतालमा थप चार कोरोना संक्रमितले ज्यान गुमाए — OSNepal

बाँकेका अस्पतालमा थप चार कोरोना संक्रमितले ज्यान गुमाए

LC (KTM) June 06, 2021 0

बाँके- बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृ त्यु भएको छ । ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृ त्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।योसँगै हालसम्म बाँकेमा कोरोना संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३ र जिल्लाकै ३०२ जनाको मृ त्यु भएको छ ।

आगलागीमा रु ६ लाखको क्षति:- सिरहाको लहान नगरपालिका –१७ गोविन्दपुरमा आज आगलागी हुँदा करीब रु ६ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । स्थानीयवासी पुष्पादेवी रामका घरमा आगलागी हुँदा दुई घर जलेको र करीब रु डेढ लाखसहित अन्य धनमाल नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर