न्यायपालिकालाई कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भने टुलुटुलु हेरेर बस्न मिल्दैन :अधिवक्त्ता भट्टराई — OSNepal

न्यायपालिकालाई कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भने टुलुटुलु हेरेर बस्न मिल्दैन :अधिवक्त्ता भट्टराई

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । संसद विघटन विरुद्ध प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको नेतृत्वमा वरिष्ठताको आधार गठित इजलासमा भएको हस्क्षेप विरुद्ध वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले आपत्ती जनाएका छन् । न्यायपालिकालाई कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भनेर टुलुटुलु हेरेर बस्न नमिल्ले बताएका अधिवक्ता भट्टराईल अदालतको फैसला प्रभावित पार्न के खोजिएको भन्दै आपत्ती जनाएका हुन् ।

‘संविधानलाई कहाँ लगिदैछ ?, न्यायालयलाई कहाँ लगिदैछ ? लोकतन्त्रलाई कहाँ लगिदैछ ? त्यसको सन्च्छिप्त प्रयत्न यहाँ गरिदैँछ,’ उनले भने । अधिवक्ता भट्टराईले ‘कार्यपालिकाको मनसाय निस्तेज पर्ने फैसला हुनुपर्ने राय दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर