थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन सर्वोच्चको अन्तरिम आदेश — OSNepal

थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

LC (KTM) June 06, 2021 0

काठमाडौं २३ जेठ । गण्डकी प्रदेश सभा सदस्य राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सासंद पद जोगिएको छ । पार्टीको विधान विपरित मान गरेको भन्दै सांसद पदबाट हटाइएको थापाले आफ्नो पद यथावत हुनुपर्छ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटको आज न्यायाधीश कुमार चुडालको एकल इजलासले सुनुवाई गरेको थियो ।

चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो । प्रदेश सरकारले गरेको कारवाही थापालाई नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर