उदयपुरमा एक बिहानै करेन्ट लागेर भलमानको पानी पनि भन्न नपाई गयो ज्यान, परिवारमा रुवाबासी — OSNepal

उदयपुरमा एक बिहानै करेन्ट लागेर भलमानको पानी पनि भन्न नपाई गयो ज्यान, परिवारमा रुवाबासी

LC (KTM) June 06, 2021 0

काठमाडौ । चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर