अदालतका सबै न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो : प्रधानन्यायाधीश जवरा — OSNepal

अदालतका सबै न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो : प्रधानन्यायाधीश जवरा

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाकोे सुनुवाई अदालतका ११ जना न्यायाधीशले हेर्न नमिल्ने भन्दै सरकारी पक्षका वकिहरुले जिकिर गरेका छन् । यस विषयलाई लिएर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् ।

सरकारी पक्षका अधिवक्त्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै जिकिर गरेपछि प्रधानन्यायाधस्श जवराले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानन्यायाधीशले जवराले भने ‘सबै न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो, त्यसैले मैले अवहेलना सम्झाएको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर