हेर्नुहोस यस्तो छ आज आइतबारको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आज आइतबारको विदेशी मुद्राको विनिमय दर

LC (KTM) February 28, 2022 0

काठमाडौँ-नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।आज तोकेको विनिमय दर अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ १७ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ११ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ।यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३६ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर