३ मिनेट बसेको मन्त्रिपरिषद्को बैठकले पारित गर्यो एमसीसी माथिको व्याख्यात्मक प्रस्ताव — OSNepal

३ मिनेट बसेको मन्त्रिपरिषद्को बैठकले पारित गर्यो एमसीसी माथिको व्याख्यात्मक प्रस्ताव

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । आज बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकी परियोजना एमसीसीको विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा गर्ने निर्णय गरेको छ ।

अहिले केहि बेरमा बस्ने अर्को संसद बैठकमा उक्त प्रस्ताव अर्थमन्त्री जर्नादन शर्माले पेश गर्नेछन् ।

उक्त १२ बुँदे व्याख्यात्मक घोषणा पेश हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ३ मिनेटमै एमसीसीको ब्याख्यात्मक प्रस्ताव पारित गरेको बताइएको छ ।

उक्त टिप्पणीमा एमसीसी इन्डोप्यासिफिक अन्तर्गत नपर्ने , सम्पुर्ण बौद्धिक सम्पति उपर नेपालको मात्र स्वामित्व रहने ,नेपालको संविधान कम्याप्ट भन्दामाथि रहने जस्ता विषयमाहरु उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर