एमसीसीको विषयमा उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु :अर्थमन्त्री शर्मा — OSNepal

एमसीसीको विषयमा उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु :अर्थमन्त्री शर्मा

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी परियोजना एमसीसीको विषयमा उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने स्पष्ट पारेका छन् ।

आज बसेको संसद बैठकमा एमसीसीको विषयमा छलफल गर्ने क्रममा सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

योसँगै आज बसेको संसद बैठक आधा घण्टाको लागि स्थगित भएको छ । अब अर्को संसद बैठक साँझ ६ ३० बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर