एमसीसीमा आपत्तिजनक केही पनि छैन :बाबुराम भट्टराई — OSNepal

एमसीसीमा आपत्तिजनक केही पनि छैन :बाबुराम भट्टराई

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीमा आपत्तिजनक केही विषय पनि नभएको दावी गरेका छन् ।

एमसीसीको विषयमा छलफल गर्न बसेको बैठकमा नेता भट्टराईले एमसीसीको विरोध गर्नु कुनै अर्थ नभएको बताएका उनले पुर्व प्रधानमन्त्रीहरुले कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरेको पनि बताएका छन् ।

‘तमसुकको भाषाले घोच्छ, यसमा (एमसीसी) पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा एमसीसी सहयोग सम्झौताका रुपमा आएको र आफूले स्वीकार गरेको बताएका उनले आफ्नो पालामा आएको सहयोग सम्झौता जिम्मेवार लिएको र यो ठीक छ भनेर भनेको समेत स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर