एमसीसीको पक्षमा मतदान गर्ने जसपाको निणर्य — OSNepal

एमसीसीको पक्षमा मतदान गर्ने जसपाको निणर्य

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । जनता समाजवादी जसपाले अमेरिकी परियोजना एमसीसीको पक्षमा मतदान गर्ने भएको छ । एमसीसीको विषयमा दुई धारमा देखिएको जसपा अन्तत एमसीसीको पक्षमा देखिएको छ ।

आइतबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकमा सहभागी भएका केहि नेताहरुले भने सत्तारुढ दलले लिएको व्याख्यात्मक घोषणाको स्वामित्व जसपाले लिन नहुने र बताएका छन् ।

एमसीसीको पक्षमा नेता बाबुराम भट्टराई पक्षमा नेताहरुले खुलेरै एमसीसीको विषयमा छलफल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर