प्रचण्डको दावी : गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय भनेको 'व्याख्यात्मक घोषणा' — OSNepal

प्रचण्डको दावी : गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय भनेको ‘व्याख्यात्मक घोषणा’

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवन्धन बचाउन व्याख्यात्मक घोषणासहित सम्झौता उपयुक्त भन्दै यसमा सहमति जनाएका छन् ।

आज आइतबार बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा नै गठवन्धन बचाउने माध्यम भएको भन्दै उनले गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो
व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु बताएका थिए ।

उनको निणर्य प्रति केन्द्रमा पाँच नेताले आपत्ती जनाएका छन् । आज बस्ने संसद बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्न सत्ता गठवन्धन दल सहमत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर