आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना — OSNepal

आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

LC (KTM) June 06, 2021 0

काठमाडौँ- आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मुलुकभर पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दिउँसो  प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै  पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर